images
images
images

प्रदेश अध्यक्षमा तनहुँका पौडेल

images

तनहुँ

अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा सुर्यभक्त पौडेल निर्वाचित भएका छन् । अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश समितिको दोश्रो भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको हो । तनहुँ व्यास नगरपालिकामा वडा नं. १० का पौडेल झण्डै डेढ दश देखि यातायत क्षेत्रमा कार्यरत रहेका छन् ।
भेलाले वरिष्ठ उपाध्यक्ष भोज राज आचार्य, उपाध्यक्ष कपिल नेपाली, सचिव अर्जुन पौडेल,सह–सचिव श्याम कुमार ताम्राकार कोषाध्यक्ष राजु बयलकोटी, सह कोषाध्यक्ष कुमार गुरुङ्ग सदस्यहरु रमेश सापकोटा,दिल बहादुर थापा,राम कँडेल र कृष्ण परियार सर्वसम्मत निर्वाचित भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS