images
images
images

बस दुर्घटनामा ७ जना घाइते

images

तनहुँ
व्यास–१२ छिर्कनेमा बस दुर्घटना हुदा सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार व्यास नगरपालिका वडा नं. १२ छिर्कन स्थित पृथ्वीराजमार्ग सडक खण्डमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४५५८ न. को यात्रुबाहक बस आफै अनियन्त्रीत भई सडकमा दुर्घटनामा परेको हो । बसमा सवार ७ जना व्यक्तीहरु घाइते भएकोमा निजहरुलाई उद्दार गरी उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेको प्रहरीले जवनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको । जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS