images
images
images

टिप्परको ठक्करबाट स्कुटर चालक घाइते

images

तनहुँ
पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ सवारी दुर्घटना हुँदा एक जना सख्त घाइते भएका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको टिप्परले बिपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर स्कुटर चालक घाइते भएका हुन् । घाइतेको नामथर,वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेको अहिले दमौली अस्पतालमा उपचारको लागि ल्याइएको छ । टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।
घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत अबरुद्द गरेका छन् । घाइते व्यक्ति स्थानीय हुन या बाहिरको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS