images
images
images

बन्दिपुरमा माओवादीको जनलहर– नेता लामिछाने

images

तनहुँ
नेकपा माओवादी केन्द्र बन्दिपुरले बन्दिपुरमा आफ्नो पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका सबै उम्मेदवारको प्रचार प्रचारमा जनलाहर सृजना भएको दाबी गरेको छ ।
माओवादी केन्द्रका नेता क्षितिज लामिछानेका अनुसार बन्दिपुरका ६ वटै वडामा नेकपा मओवादीका तर्फबाट उम्मेदवार रहेका घर दैलोका क्रममा जनालहरु सृजना भएको बताएका छन् ।


बन्दिपुर गाँउपालिका नेकपा माओवादीको नेतृत्वमा विगत ५ बर्षमा जनताका पक्षमा भएका कामबाट पनि प्रचारमा नेता कार्यतासँगै जनताको जनलहर देखिएको नेता लामिछानेले बताए । गाँउ गाँउमा जाँदा जनताले खुशी ब्यक्त गरेको अध्यक्षका उम्मेदावार पूर्णसिं थापाले बताए ।
माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पूर्ण सिंह थापा,उपाध्यक्ष करुणा गुरुङ चुनावी मैदानमा रहेका छन् । उनीहरुले गाँउपालिकाका बिभिन्न भागमा घरदैलो गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।


घरदैलोका क्रमममा जनताले आर्शिवाद र शुभकामना दिएको वडा नं.१का वडा अध्यक्ष पदका उम्मेदवार भानुभक्त पोख्रेलले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS