तनहुँ
नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार विरुद्ध लागेकाहरुलाई कुनै पनि किसिमको सहयोग तथा प्रचारमा सन्लग्न नहुन सम्पुर्ण कांग्रेस कार्यकर्तामा निर्देशन गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिती तनहुँको सभापति जीत प्रकाश आलेको सभापतित्वमा जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार उमेदवार विरुद्ध कुनै पनि किसिमको सहयोग तथा प्रचारमा सन्लग्न नहुन सम्पुर्ण कांग्रेस कार्यकर्तामा निर्देशन गरेको जिल्ला सचिव लक्ष्मिभक्त खानलले बताए ।
नोपली क्ँंग्रेसले स्वतन्त्र एबम बागि उम्मेद्बारलाई यथा सक्दो छिटो अर्त्थात मौन अबधी अघि नै आफ्नो उम्मेदवारी फिर्ता लिइ पार्टी उम्मेदवार लाई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको सचिव खनालले बताए । साथै बैठकले नेपाली कांग्रेस ले समर्थन गरेको गठबन्धनको उमेदवारको विरुद्धमा समेत नलाग्न निर्देशन गरेको जनाएको छ ।