images
images
images

ऋषिङ –वडा नं.१ अध्यक्ष पदका उम्मेदवार थापा जनताको घर दैलोमा

images

तनहुँ
ऋषिङ गाँउपालिका वडा नं. १मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार कुश बहादुर थापा चुनाव प्रचार प्रसामा जुटेका छन्
वडा नं. १ को कोहिदिम, सेटाङ,गैह्राखुदी,झापुटार,डबला क्षेत्र मतदाताको पहिलो चरणमा जनताको घरमा गएर जनताको मतदतालाई आफुलाई मतदान गर्न आग्रह गरेकोे थापाले बताए ।
आफुले यस क्षेत्रमा गरेको समाजिक कामको मुल्याङ्कन गरेर पनि यस क्षेत्रका जनताले आफुलाई मत दिने विश्वास ब्यक्त गरको थापाले बताए । थापा यस अघि शुक्ला माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष रहेका सो क्षेत्रका बिभिन्न क्षेत्रका समाजिक काममा सक्रिय रहेका ब्यक्ति हुन् ।
नेकपा माओवादी केन्द्रबाट सो वडामा वडा सदस्य पदमा मा दिपक राना,सुन बहादुर थापा,देवी गर्जा थापा मगर,रमादेवी सुनार चुनावी मैदानमा रहेका छन् ।

images