images
images
images

उम्मेदवार पौडेल घर दैलोमा

images

भानु ।
भानु नगरपालिकामा नेकपा एकिकृत समाजवादीबाट उप मेयर पदमा उम्मेदारी दिएका श्रीराम पौडेल घरदैलो कार्यक्रममा ब्यस्त भएका छन् ।
आत्मननिर्भर भानु, स्वावलम्वी भानुवासी को नारालाइ सार्थक बनाउन आफुलाई मतदान गर्न आग्रह गर्दै पौडेलले सोमबार वडा नं.९ का बिभिन्न क्षेत्रमा पौडेलले घर दैलो कार्यक्रम गरी मत मागेका छन् ।
नेता पौडेलले आफु विजयी भएमा एक घर एक उद्यम कार्यक्रम सञ्चालन गरी नागरिकको प्रतिव्यक्ति आय बढाउने नीति लागू गरिने समेत प्रतिवद्वता गरेका छन् । उम्मेदवार पौडेलले । सीप सिकेर आत्मनिर्भर बन्न चाहनेका लागि एक वडा एक सीप केन्द्र कार्यक्रम लागू गरी हरेक वडामा कम्तिमा एक सीप केन्द्र सञ्चालन गरी निशुल्क तालिमको व्यवस्था गरिने समेत बताएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS