images
images

व्यास नगरपालिकामा जेठ २१ गते सर्वजनिक बिदा

images

दमौली,तनहुँ । जतिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस राष्टृय दिवस तथा निर्दोष बालबालिकामाथि हुने अन्त्याचार बिरुद्धको दिवस को अवासरमा ब्यास नगरपलिकाले सार्वजनिक बिदा दिएको छ।

नगर भित्रका सम्पुर्ण कार्यलय,सामुदयिक तथा निजि शैक्षिक संस्था र स्वास्थ संस्थहर (अत्याअवशयक सेवावाहेक )मा स्थनिय बिदा दिने निर्णाय भएको प्रमुख प्रशासकिय अधिकृत सुकदेव लाम्सालले जनाएका छन्। नगरपालिकाले सार्वजनिक गरेको सुचना अनुसार उथ दिअवसको सन्दर्भमा जेठ २१ गते नगरभित्रका सबै समुदाय,जनप्रतिनिधिहरुको सहभागिता सामाजिक सद्भाव,समानता तथा जातिय विभेद अन्त्यका विषयमा विशेष कार्यक्रम आयोजना गरेको छ।

व्यास नगरपालिका ले दमौली सभा हलमा बिहान ११ बजे आयोजना गरेको कार्यक्रममा नगरवासि हरुको उपस्थितिकोलाई अनुरोध गरेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS