images
images
images

 दमौली अस्पतालको निरिक्षणमा सांसद  भण्डारी

images

दमौली

संघीय सांसद शंकर भण्डारीले सोमबार दमौली अस्पतालको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा भण्डारीले दमौली अस्पताललाई ल्याबका सामाग्री समेत हस्तान्तरण गरेका थिए ।

सो अवसरमा सांसद भण्डारीले दमौली अस्पतालको स्तरोन्नति गर्ने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे राजधानीमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत कुराकानी गर्ने बताए ।

त्यस्तै सांसद भण्डारीले देशैभरिका अस्पतालहरुमा विद्युत महशुल निशुल्क गराउनु पर्ने नीति अगाडि बढाउन ऊर्जा राज्यमन्त्री संग कुराकानी गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS