images
images

करुणा रावतले जितिन्   मिस नेपाल इन्टरनेसनलको उपाधि 

images

काठमाडौँ ।

तनहुँकी चेली  करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई  सो उपाधीको विजेता घोषित गरिएको हो । अश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । मिस नेपाल अर्थ सुमना केसी बनिन्

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५(२५ हजार नगद पुरस्कार हात पारे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS