images
images

लमजुङको खरखरेमा पहिरो, बेसीसहर-चामे सडक अवरुद्ध

images

पोखरा । अविरल वर्षासँगै पहिरो झर्दा बेसीसहर चामे सडक अवरुद्ध भएको छ । लमजुङको बेसीसहर ६ खरखरेमा पहिरो झरेको हो ।

पहिरोले सडक ढाकेपछि यातायात रोकिएको हो । अहिले गण्डकीका प्रायः जिल्लामा मुसलधारे पानी परिरहेको छ । नदी र खोलाको बहाव बढेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS