पोखरा । गण्डकीको संसद् बैठक डाकिएको छ । सभामुख कृष्ण धितालले शुक्रबारदेखि संसद् बैठक डाकेका हुन् ।
संसद् सचिवालयले सबै सांसदलाई म्यासेज पठाएर शुक्रबारदेखि बैठक हुने जानकारी गराएको छ ।
संसद् बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।