images
images
images

गण्डकी प्रदेशसभा बैठक पुनस् सुरु

images

पोखरा । गण्डकी प्रदेशसभा बैठक पुन: सुरु भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टा स्थगित भएर पुन: सुरु भएको हो ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरुले धारणा राखेलगत्तै सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS