images
images
images

माइती नेपालको स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन

images

काठमाडौँ । माइती नेपालको ३२ औँ स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ ।

“जर्नी टु जस्टिसः स्टप ह्युमन ट्राफिकिङ्” अर्थात न्यायसम्मको यात्राः मानव तस्करी रोकौं भन्ने नाराका साथ वाकाथन आयोजना गरिएको हो ।

माइती नेपालको कार्यालय पिंगलास्थानबाट सुरु भएको वाक्याथन एअरपोर्ट गेट९सिनामंगल, पुरानो बानेश्वर, गौशाला हुँदै पुनः माइती नेपालको मुख्यालयमा आएर टुङ्गिएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS