images
images

बसाइसराईले उजाड बन्दै बागलुङका गाउँहरु

images

बागलुङ। बागलुङमा गाउँहरु बसाइसराईले उजाड बन्दै गएको छ । बागलुङ नगरपालिका–८ सिगाना लामिचौरमा बसाइसराई कारण २५ प्रतिशत घर खाली भएका छन् ।

बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षा लगायत विविध कारणले आन्तरिक बसाइँ–सराइको आयतन निकै बढ्दै गएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS