damuli hospatail

२४ मंसिर २०८०, आईतवार

मुलधारमा फर्कन कांग्रेस तनहुँको आग्रह

तनहुँ
नेपाली कांग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग भएकाहरुलाई मुलधारमा फर्कन आब्हान गरेको छ ।
नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलेले आइतबार एक विज्ञप्ती प्रकासित गर्दै भनेका छन् ‘पार्टीबाट अलगहुनुभएका र स्वतन्त्र भुमिकामा रहनुभएका सम्पुर्ण साथीहरूमा बिना सर्त पार्टीको मुलधारमा फर्कन नेपाली कांग्रेस तनहुँ हार्दिक अपिल’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala