images
images
images

एमाले भिमादको अध्यक्षमा पुनः इमान थापा

images

भिमाद । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिमाद नगर कमिटीको अध्यक्षमा पुनः इमान बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

भिमाद वडा नं. ९ का वडा अध्यक्ष समेत रहेका थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

बुधबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा चतुर्भुज सुवेदी, सचिवमा उमाकान्त श्रेष्ठ, उप–सचिवमा पदम सेन ठकुरी र भिम सिह थापा ‘बलु’ सर्वसम्मत भएका छन् ।

मंगलवार शुरु प्रथम अधिवेशनमा पहिलो दिन सर्वसम्मत हुन नसकेपछि आज टुङ्गो लगाएको हो ।

images