images
images
images

नेकपा एकीकृत समाजवादी व्यास ५ को अध्यक्षमा कृष्ण पुन

images

तनहुँ । नेकपा एकीकृत समाजवादी व्यास ५ को अध्यक्षमा कृष्ण पुन चयन भएका छन ।

शुक्रबार पुनकाे अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठले जानकारी दिए ।

उक्त भेलामा गण्डकी प्रदेश सचिव सहित व्यास नगर अध्यक्ष मंगलप्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेकोे थियो ।

images