images
images

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

images

४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ।

कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल लगायत सदस्य छन् ।

कार्यदलका अन्य सदस्यहरूमा गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहेका छन् ।

कार्दलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने कार्यदलका सदस्य परियारले जानकारी दिए ।

बुधबार बसेको संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।अनलाइनखबर

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS