images
images

एमाले सांसदलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइयो

images

काठमाडौँ । नेकपा एमालेका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुलाई बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।

स्रोतका अनुसार तर कुन प्रयोजनका लागि हस्ताक्षर गर्न लगाइएको भन्नेबारे थाहा भएको छैन ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS