काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएको छ ।
रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए । रातोपाटी