images
images

गेटा अस्पतालले माग्यो जनशक्ति

images

कैलाली । कैलालीको गेटा अस्पतालले सञ्चालनका लागि १३ जना आवश्यक जनशक्ति माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै जनशक्ति नपुगेपछि जनशक्ति माग गरेको हो।

अस्पतालले जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टल सर्जन, अर्थोपेडिक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS