images
images

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

images

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।

घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS