images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

images

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS