images
images

टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो

images

काठमाडौँ । ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्किएको छ । ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।

३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो । महालक्ष्मी नगरपालिका स्थित टिकथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्याँस निस्केको हो । घटनास्थलमा प्रहरी र नगर प्रहरी पुगेका छन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS