images
images

कांग्रेसले बोलायो संसदीय दलको बैठक

images

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।

संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS