पोखरा l ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन ह७३घढसन७३घढसभएको छ । शनिबार क्लबको १७बmउस औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष प७३घढसजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश ७नतसेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन ह७३घढसन७३घढसभएको छ । त्यसैगरी सदस्यहरुमा स७३घढसनिल हिराचन, प्रकाश ग७३घढसरुङ, सन्ध्या ७नतसेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश ग७३घढसरुङ र मिराज थापामगर र्निविरोध चयन ह७३घढसन७३घढसभएको छ ।नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउन७३घढसह७३घढसदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वप७३घढसर्ण रहेको उल्लेख गन७३घढर्सभएको थियो ।
फ७३घढसटबल खेललाई म७३घढसख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको यस क्लबले खेलक७३घढसद सँगै सामाजिक कार्यमा पनि आफ७३घढसलाई समर्पित गर्दै आएको महासचिव राकेश ७नतसेष्ठले बताउन७३घढसभयो । क्लबले नयाँकार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार
गर्ने तय गरेको छ ।