images
images
images

मुख्य राजमार्गका २० स्थानमा सडक पूर्ण अवरोध (सूचीसहित)

images

काठमाडौँ । असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् ।

नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडौँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् ।

काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।

कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS