images
images

रास्वपा केन्द्रीय कार्यसमिति बैठकमा मुकुलमाथि थप कारबाहीबारे छलफल

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी र स्थानीय छाया सरकार कार्यविधिलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS