images
images

कोइली वाणगंगा खोलामा जलसतहले सतर्कता तह पार गर्‍यो, अन्यत्र कहाँ-कहाँ छ बाढीको जोखिम ?

images

काठमाडौँ । कपिलवस्तुमा कोइली वाणगंगा खोलाको जलसतह आजबिहान सतर्कता तह पार भएको छ । उक्त क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज नारायणी र यसको सहायक कालिगण्डकी, तिनाउ, बाणगङ्गा लगायतको नदीहरूको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो हुने पूर्वानुमान गरिएको छ ।

आज चितवन, नवलपरासी, पाल्पा, रुपन्देही भई बहने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS