images
images

रास्वपा सांसदद्वारा सङ्घीय सदनमा ध्यानाकर्षण प्रस्ताव दर्ता

images
काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन्।
प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS