images
images

रतनपुर सामुदायिक वनको १२ औं अधिवेशन सम्पन्न

images

रतनपुर

रतनपुर सामुदायिक वन उपभोक्ता समुह भानु १२को सोह्रौँ अधिवेशन सम्पन्न । अधिवेशनबाट वनमाली पण्डितको अध्यक्षतामा नौ सदस्य कार्यसमिति गठन भएको छ। समितिको उपाध्यक्षमा रामलाल श्रेष्ठ सचिवमा हरि पण्डित कोषाध्यक्षमा संगीता बिक र अन्य सदस्यहरु मुरलीधर पण्डित चिजा घर्ती लक्ष्मण छेत्री सरिता बिक र रिता घर्ती रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS