images
images

महिला भलिबलमा नेपालले भारतलाई हरा​यो

images

काभा नेसन्स भलिबल लिगमा नेपालले भारतलाई हराएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको रोमाञ्चक खेलमा नेपालले भारतलाई ३(२ सेटले पराजित गरेको हो ।
नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराएको हो ।

यसअघि सन् २०१९ को सागको फाइनलमा नेपाल र भारतबीचको दशरथ रंगशालामा नै उत्कृष्ट प्रदर्शन भएको थियो।

उक्त खेलमा नेपाल ३–२ सेटले पराजित बनेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS