images
images

टोलवासीलाई लागु पदार्थ ढसव्र्यसनी विरुद्ध सचेतना तालिम

images
तनहुँ व्यास नगरपालिकाको दमौली बजार क्षेत्रलाई लाग७३घढस पदार्थ द७३घढसव्र्यसनी म७३घढसक्त क्षेत्र
बनाउन शनिबार टोलवासीलाई सचेतना तालिम प्रदान गरिएको छ ।

व्यास नगरपालिका – २ दमौलीस्थित सग७३घढसन मल्टिमिडिया प्रा.लि.को आयोजना र व्यास नगरपालिका–२ नम्बर वडा कार्यालयको सहयोगमा बागबजार साम७३घढसदायिक भवनमा आयोजित तालिममा बोल्दै व्यास नगरपालिका २ नंम्बर वडा अध्यक्ष काशिराम ७नतसेष्ठले आफ्नो वडालाई लाग७३घढस पदार्थ द७३घढसव्र्यसनी म७३घढसक्त क्षेत्र बनाउन सबै टोलवासीको रचनात्मक सहयोग आवश्यक रहेको बताए ।

प्रहरी र नागरिक विचको सहकार्यले लाग७३घढसपदार्थ द७३घढसव्र्यसनी न्य७३घढसनिकरण गर्न सघाउ प७३घढसग्ने भएपनि आफ्ना बालबालिकाको बारेमा अभिभावक जानकार ह७३घढसन आवश्यक रहेको वडा अध्यक्ष ७नतसेष्ठले जानकारी दिए ।

तालिममा तनहुँ७३घढसँका प्रहरी नायव उपरिक्षक दिपकक७३घढसमार रायले समाजमा शंकास्पद गतिविधि देखिए आफ७त्रगयतसहरुलाई खवर गर्न समेत आग्रह गरे । प्रशिक्षणको क्रममा प्रहरी नायव उपरिक्षक राय र प्रहरी निरिक्षक दिलिपक७३घढसमार ह७३घढसमागाईले द७३घढसव्र्यसनीको लक्षण, गतिविधि र कान७३घढसनी प्रावधानको बारेमा जानकारी दिएका थिए ।

तालिममा वडा सदस्य स७३घढसरेश वाग्लेले द७३घढसव्र्यसनी विरुद्ध सबै नागरिक सक्रिय भई अभियानमा ज७३घढसट्न७३घढसपर्नेमा जोड दिएका थिए । अर्का वडा सदस्य जगतबहाद७३घढसर क्षेत्रीले लाग७३घढसपदार्थ द७३घढसव्र्यसनी समाजमा बढ्दै जान७३घढस द७३घढसखद् भएकोले न्य७३घढसनिकरणको लागि सबै अग्रसर ह७३घढसन७३घढसपर्ने बताए ।

सम७३घढसदायमा द७३घढसव्र्यसनी निगरानी गर्ने म७३घढसख्य दायित्व महिलाहरुको भएकोले आफ्ना बालबालिकाको रेखदेख र साथीसंगतीको बारेमा महिलाहरु सचेत ह७३घढसन७३घढसपर्ने महिला उद्यमी संघ नेपालकी केन्द्रिय सदस्य निर्मला मल्लले बताईन् । प्रशिक्षणको क्रममा पत्रकारहरु शंकरराज नहर्की र प७त्रगयतसर्ण विकेले लाग७३घढसपदार्थ द७३घढसव्र्यसनीले परिवार र समाजमा प७३घढस¥याउने असरको बारेमा प्रकाश पारेका थिए । तालिममा सहभागी टोल विकास संस्था, आमा सम७३घढसहका अध्यक्ष, विद्यार्थी लगायतले लाग७३घढसपदार्थ द७३घढसव्र्यसनी विरुद्ध लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । तस्विर पनि छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS