images
images
images

केशवटारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३३ जना लाभान्वित

images

तनह। ७३घढसँको व्यास नगरपालिका वडा नं –१४ स्थित केशवटारमा शनिवार १ दिने निश ७३घढसल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा निश७३घढसल्क शिविर सम्पन्न भएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरि सम्बन्धित रोगको निश७३घढसल्क औषधि पनि वितरण गरिएको थियो । शिविरबाट केशवटार, क७३घढसल७३घढसङ्ग, ठिन, रामकोट लागयतका क्षेत्रका ३सय ३३ जना बिरामीहरु लाभान्वित भएका छन् । फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला ७नतसेष्ठको नेतृत्वमा आएका विरोषज्ञ टोली सहितको चिकित्सकहरुद्वारा स्वास्थ परिक्षण गरिएको  फाउन्डेसनका संस्थापक रजनजंग शाहीले जानकारी दिए ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला, म७३घढसट७३घढस रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. प७३घढसर्णिामा ग७३घढसरुङ, डा.एलिजा द७३घढसलाल, भ७३घढसवन गिरि लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

सोही अवसरमा ८० जनाको स७३घढसगर परिक्षण पनि गरि बिरामीलाई निश७३घढसल्क औषधी वितरण गरिएको थियो।

व्यास नगरपालिकाका प्रम७३घढसख बैक७३घढसण्ठ न्यौपानेले डा .भ७३घढसवन गिरिलाई स्टेथोस्कोप हस्तान्तरण गरि शिविरको उदघाटन गरेका थिए । कार्यक्रम उदघाटन गर्दै न्यौपानेले व्यास नगरपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि वडा—वडामा स्वास्थ्य परिक्षणका योजना बनाएको बताए । नगरपालिका महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले विभिन्न सेवाम७३घढसलक संस्थासँग सहकार्य गरि स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै आरजे शाही फाउन्डेसनको कार्यप्रति प्रशंशा गर्दै उनले नगरपालिका आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

सोही अवसरमा व्यास—१४का वडाध्यक्ष काजीमान ७नतसेष्ठले सबै नागरिकलाई सर्वश७३घढसलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफ७३घढस प्रतिवद्ध रहेको बताए। भौगोलिक कठिनाईका कारण नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउन७३घढसपर्ने अवस्थामा गाउँमै विशेषज्ञ सहितको सेवा पाएकोमा ख७३घढससी व्यक्त गरे ।

सोही अवसरमा फिष्टेल हस्पिटल पोखराका अध्यक्ष डा. भोला ७नतसेष्ठले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्थानीय स्तरमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै आफ७३घढसँ तनह७३घढसँमै जन्मिएकाले पनि आफ्नो ठाउँमा सेवा गर्न पाउदा गर्वान७३घढसभ७त्रगयतसत भएको बताए । फाउन्डेसनको तर्फबाट बोल्दै य७३घढसवा अभिन्यता अपार पौडेलले जिल्लाको सामाजिक काममा आरजे शाही फाउन्डेसनले सधैं सहयोग गर्ने बताए । “यो स७३घढसरुवात मात्र हो आगामी दिनमा सबैको सहकार्य र समन्वयमा धेरै काम गर्न सकिन्छ उनले भने ।”

संस्थाको तर्फबाट स्वागत गर्दै डा.एलिजा द७३घढसलालले ग्रामीण तहको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने योजनाका साथ आरजे फाउन्डेसनको स्थापना भएको बताइन् । फाउन्डेसनले हरेक वर्ष द७३घढसर्गम ठाउँमा स्वास्थ्य शिविर गर्ने र आर्थिक विपन्नताका कारण पढ्नपाठनमा समस्या भोग्दै आएका बालबालिकालाई सहयोग गर्ने संस्थापक शाहीले जानकारी दिए । साथै आवश्यकता अन७३घढससार अन्य सामाजिक सेवा पनि गर्ने योजना रहेको शाहीले बताए । उनले भने, “म पहिला जिल्लामा एकल रुपमा सामाजिक काममा सरिक ह७३घढसन्थे भने अब थप व्यवस्थित र एकीकृत रुपमा फाउन्डेसन मार्फत समाज सेवामा ज७३घढसट्नेछ७३घढस ।”

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS