दमाैली
दमाैली अस्पतालमा विभिन्न पदमा कर्मचारी माग गरेकाे छ ।अस्पतालले अाज सुचना प्रकासित गरी विभिन्न कर्मचारी माग गरेकाे हाे । अस्पतालले नाै तह देखी कार्यालय सहयाेगी सम्म विभिन्न पदमा कर्मचारी माग गरेकाे हाे ।