images
images
images

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS