images
images
images

उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलेपछि…..

images

पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् । बुद्ध एयरको उडान नं। ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेका हुन् ।

ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ ।

प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

विमानस्थल प्रवक्ता जसोदा पौडेलले भने घटनाबारे निर्क्योल भई नसकेको जानकारी दिइन् । ुम जाँदैछु । जहाज पार्किङ गरिएको छ,ु उनले भनिन्, ुबिस्तृतमा बुझेर खवर गर्छौ

images