images
images
images

विज्ञापन गर्नुअघि लोकसेवाले माग्यो नासु र खरिदारको रिक्त दरबन्दी विवरण

images

काठमाडौँ — सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । लोकसेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु र खरिदारको रिक्त दरबन्दी विवरण मागेको हो ।

विज्ञापन गर्नुअघि लोकसेवाले माग्यो नासु र खरिदारको रिक्त दरबन्दी विवरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखाना निजामती र निजामती कर्मचारी अस्पताल सिभिल हस्पिटल लाई परिपत्र गर्दै लोक सेवा आयोगले राजपत्रअनंकित प्रथम अप्राविधिक श्रेणीका पद, राजपत्रअनंकित प्रथम प्राविधिक श्रेणीका पद र राजपत्रअनंकित द्वितीय अप्रावधिक श्रेणीका पद र राजपत्रअनंकित द्वितीय प्राविधिक श्रेणीका रिक्त पदको विज्ञापन हुने भन्दै तीन दिन भित्र विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।

मन्त्रालयले लोक सेवा आयोग, नियमावली २०७९ को अनुसूची एकबमोजिमको फाराम भरेर मन्त्रालयको अन्तरिक व्यवस्थापन शाखामा पठाउन भनेको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS