images
images
images

जाजरकोटमा चिसोले बालिकाको मृत्यु

images

जाजरकोट– जाजरकोटमा चिसोले एक बालिकाको मृत्यु भएको छ । भुकम्पपछि त्रिपालमा बस्दै आएका कुशे गाउँपालिका १ स्याक्रीका सुनील बादीकी तीन वर्षीया छोरी रक्षा बादीको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

चिसोका कारण निमोनियाले ग्रस्त ती बालिकालाई उपचारका लागि स्वास्थ्य सस्था लैजाँदै गर्दा बाटोमै ज्यान गएको अध्यक्ष बस्नेतले बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS