images
images
images

३ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

images

रोल्पा । सुनिलस्मृति गाउँपालिका–२ चयनधारा बस्ने कृष्ण बोहराको छोरा ३ वर्षीय सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS