images
images
images

डा. गौतमको अध्यक्षतामा रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको नयाँ कार्यसमिति

images

काठमाडौं, १७ भाद्र २०८०

डा. कपिल गौतमको अध्यक्षतामा रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) २०२३ को नयाँ कार्यसमिति चयन भएको छ।

यस्तै उपाध्यक्षमा डा. निश्चल बाबु न्यौपाने, सचिवमा डा. अमृत  पन्थी र कोषाध्यक्षमा डा. बसन्त राज जोशी निर्बिरोध चयन भएका छन्।

यस्तैगरी सदस्यहरूमा डा. अनु दत्त, डा. अस्मिता आचार्य, डा. देवेन्द्र बेल्बासे, डा. कैलाश क्षेत्री, डा. कृष्ण हरि श्रेष्ठ, डा. महेश आचार्य र डा. रुबिना प्रधान रहेका छन्।

यस कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ।

images