images
images
images

गाँजासहित तीन जना पक्राउ

images

म्याग्दी । म्याग्दीमा गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट १ केजी ७ सय ग्राम गाँजासहित पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियार समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS