damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

पिकनिक गएका दुई युवक त्रिशूलीमा बेपत्ता

चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका दुईजना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवैको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

sukala