images
images
images

तनहुँको आँबुखैरेनीबाट नगदसहित एघार जुवाडे पक्राउ

images

तनहुँ
तनहुँको आँबुखैरेनीबाट अबैध रुपमा जुवा खेलिरहेका ११ जना नगद सहित पक्राउ परेका छन् । प्रहरीले जुवा खालबाट रु। ६२ हजार तीन सय दश बरामद गरेको छ । आबुँखैरेनी गाउँपालिका वडा नं। ३ पानीघट्टा निवासी प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आइतबार नै जिल्ला प्रशासन कार्यालय तनहुँबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS