images
images
images

भरुवा बन्दुक सहित एक जना पक्राउ

images

तनहुँ
घिरिङ गाउँपालिका वडा नं. ३ डाँडाथोक स्थितमा ५८ बर्षिय टेक बहादुर थापालाई अवैध रूपमा एकनाले भरूवा बन्दुक लिई हिडेको अवस्थामा पक्राउ गरेको छ ।
पक्राउ परेका थापालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई उपर हातहतियार खरखजना मुद्दा शिर्षकमा ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS