नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । संस्थाको नबौ साधारण सभा एबम पाचौ अधिबेशनबाट सापकोटा अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा रामकृष्ण न्यौपाने, हरी कार्की, सचिवमा कमल गैह्रे, सह सचिवमा शुन्दरमणि अधिकारी, कोषाध्यक्षमा सुरज बुढाथोकी, चयन भएका छन् ।
समितिको सदस्यहरुमा शरद गैह्रे,हरिवंश न्यौपाने,अजय श्रेष्ठ,पुन्य प्रसाद भट्टराई सावीत्र रानाभाट रहेका छन् । २ जना सदस्य पछि मनोनित हुने संस्थाले जनाएको छ ।
















