images
images
images

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

images

पोखरा। आज देखिपोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल ९चाइनापुल० सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो ।

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो ।

उनका अनुसार बसपार्क भित्र भोलीवाट कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS