damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

व्यास–४ मा  महिलाको शव फेला

तनहुँ
जिल्लाको व्यास नगरपालिका–४ चिहानडाँडामा बोरामा पोको पारेको अवस्थामा महिलाको शव फेला परेको छ । घट्नास्थलमा पुगेको प्रहरी टोलीले घट्नास्थलको अनुसन्धान गरिरहेको र बिस्तृत विवरण आउँन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार महिलाको शव दुर्गन्ध अवस्थामा फेला परेको तनहुँका एसपी अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala