
काठमाडौं । मुस्ताङमा प्रतिनिधिसभातर्फको मतगणना शुरु भएको छ ।
अहिलेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् । थकालीले ५३७ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४ सय २१ मत ल्याएर कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।